कार्यदलका सदस्यलाई कुर्दा कुर्दै ,ओलीले डाकेको स्थायी कमिटिको बैठक स्थगित — OSNepal

कार्यदलका सदस्यलाई कुर्दा कुर्दै ,ओलीले डाकेको स्थायी कमिटिको बैठक स्थगित

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । नेकपा एमालेको स्थायी कमिटिको बैठक स्थगित भएको छ । पार्टी एकताको विषयमा सहमित बनाउन गठित कार्यदलको बैठक नसकिएपछि आजको स्थायी कमिटिको बैठक स्थगित भएको हो ।

आज अपराह्र चार बजे बालुवाटारमा बोलाइएको बैठकमा कार्यदलका सदस्यलार्य कुर्दाकुर्दै बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले अब अर्को बैठक भोली सोमबार साँझ बस्ने भएको छ । बिहान देखि शूरु भएको कार्यदलको बैठक अझै जारी रहेका आजको बैठक भोली बस्ने गरी स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर