भुसाललाई नेपालको जवाफ : अदालतको फैसला नआएसम्म ओलीसँग कुनै सहमति गर्दिन — OSNepal

भुसाललाई नेपालको जवाफ : अदालतको फैसला नआएसम्म ओलीसँग कुनै सहमति गर्दिन

LC (KTM) July 11, 2021 0

काठमाडौं २७ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सिंहदरबारमा जारी रहन्ँदै गर्दा वरिष्ठ नेतामाधव नेपालले भने अदालतको फैसला अगाडी पार्टी अध्यक्ष केपी ओलीसँग कुनै सम्झौता नहुने बताएका छन् ।

कार्यदलको बैठकबाट बिचमै निस्किएका कार्यदलका सदस्य घनश्याम भुसाललाई यस्तो प्रतिक्रिया दिएका हुन् । भुसाल बैठकको जानकारी दिन् नेपाल निवास कोटेश्वर पुगका थिए । यता प्रधानमन्त्री

समेत रहेको केपी ओलीले बोलाएको स्थायी कमिटिको बैठक अझै शुरु हुन सकेको छैन । कार्यदलका सदस्यहरु नआइपुगी बैठक सुचारु नहुने भएको छ । कार्यदलका सदस्य भने सिंहदरवारस्थित अर्थमन्त्रालयमा सहमतिको मस्योदा तयार पारिरहेको बुझिएको छ ।

नेपाल पक्षलाई समेत बैठकमा आउने आग्रह गरिएको बताइएपनि नपाल भने अदालतको फैसला नआएसम्म कुनै सहमति नहुने स्पष्ट पारिदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर