कार्यदलको बैठकबाट सिधैं भुसाल नेपाल निवास — OSNepal

कार्यदलको बैठकबाट सिधैं भुसाल नेपाल निवास

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । नेकपा एमालेको कार्यदलको बैठकबाट कार्यदलका सदस्य नेता घनश्याम भुसाल बाहिरिएका छन् ।

आज बिहानबाट लगातार रुपमा बसेको बैठकबाट बाहिरिएसँगै नेता भुसाल वरिष्ठ नेता माधव नेपाललार्य भेट्न उनको निवास कोटेश्वर पुगेका छन् । आज बिहान ा मात्रै नेपालले कार्यदलले तयार पार्ने मस्यौदामा अदालतलाई प्रभाव पार्ने गरी कुनै पनि शब्द नराख्न आग्रह गरेका थिए ।

आजै सहमितको मस्यौदा तयार पार्न लागेको कार्यदलको बैठकको विषयमा थप छलफल गर्न भुसाल नेपाल निवास पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर