राष्ट्रियसभाको बैठकमा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन' पेश — OSNepal

राष्ट्रियसभाको बैठकमा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन’ पेश

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । आज आइतबार बसेको राष्ट्रियसभाको बैठकमा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन’ २०७६/०७७’ पेश गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गरेका हुन् । अब अर्को बैठक भोली सोमबार असार २८ गते बसने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर