काठमाडौं -युएईलाई हराएसँगै नेपाल अब विश्वकप खेल्न पाउने भएको छ।आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० सिरिज अन्तर्गत अन्तिम खेलमा युएईलाई हराएसँगै नेपाल अब विश्वकप खेल्न पाउने भएको हो ।
युएई विरूद्धको खेल जितेपछि नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल क्वालिफायर मा सोझै छनोट भएको हो ।
एक महिना अगाडिसम्म एकदिवसीय अन्तर्राष्ट्रियु राष्ट्रको मान्यता जोगाउनसमेत मुस्किल रहेको नेपाल शीर्ष तीनमा रहेर टेष्ट राष्ट्र सम्मिलित विश्वकप क्वालिफायरमा छनोट हुन एक कदम पछि छ।