खेलेर मात्र होइन, एकपटक जित्नलाई मात्र होइन, पटक पटक जित्नलाई खेल खेल्नुपर्छ : प्रधानमन्त्री ओली — OSNepal

खेलेर मात्र होइन, एकपटक जित्नलाई मात्र होइन, पटक पटक जित्नलाई खेल खेल्नुपर्छ : प्रधानमन्त्री ओली

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललमै पनि साफ गेमको आयोजना गर्न सकिने बताएका छन् ।

आज राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । तपाईँहरुले जित्नुहुन्छ भने नेपालमा साफ खेल आयोजना गरौं भन्दै ओलीले आर यु रेडी फर विन साफ भन्दै सहभागी खेलाडीहरुलाई प्रश्न गरेका थिए । जसको जवाफमा खेलाडीले सक्छौं भनेका थिए ।

कार्यक्रममा ओलीले खेलेर मात्र होइन, एकपटक जित्नलाई मात्र होइन, पटक पटक जित्नलाई खेल खेल्नुपर्ने समेत भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर