पार्टी एकताको सहमतिको लागि बसेको बैठक नसकिँदै ओलीले बोलाए आफु पक्षको स्थायी कमिटी बैठक — OSNepal

पार्टी एकताको सहमतिको लागि बसेको बैठक नसकिँदै ओलीले बोलाए आफु पक्षको स्थायी कमिटी बैठक

LC (KTM) July 11, 2021 0

काठमाडौं २७ असार । पार्टी एकताको विषयलाई लिएर बिहान नौ बजेदेखि जारी कार्यदलको बैठक नसकिँदै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफु पक्षको स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह्र चार बजे बस्ने भएको हो ।
सहमति नहुँदै बोलाएको बैठकलाई अर्थपुर्ण रुपमा लिइएको छ भने सहमति नभए प्रधानमन्त्री समेत रहेका ओली कडा रुपमा प्रस्तुत् हुने पनि बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर