बलिउडका अरु नायिका बेड सिन दिन पनि पछि पर्दैनन् , तर सोनाक्षी सिन्हा किस सिन समेत दिन मान्दिनन् , यस्तो छ कारण — OSNepal

बलिउडका अरु नायिका बेड सिन दिन पनि पछि पर्दैनन् , तर सोनाक्षी सिन्हा किस सिन समेत दिन मान्दिनन् , यस्तो छ कारण

LC (KTM) July 11, 2021 0

बलिउडमा यस्ता धेरै सेलीब्रेटीहरु रहेका छन् जसले फिल्म उद्योगमा आफ्नो बेग्लै पहिचान बनाएका छन् । उनीहरु सबैको फिल्मले बक्स अफिसमा धुम मच्चाएको छ । ऋतिक रोशन, कंगना रनावत, अक्षयकुमार जस्ता चर्चित अभिनेता तथा अभिनेत्रीहरुले फिल्म साईन गर्नु भन्दा अगाडि कैयौ आफ्नो मागहरु प्रस्तुत गर्ने गरेका छन् । उनीहरुको माग यस्तो हुन्छ कि अगाडि कुनै समस्या नआओस । आउनुहोस् आज हामी चर्चित सेलीब्रेटीहरु मध्ये सोनाक्षी सिन्हाको बिषयमा चर्चा गर्दैछौ ।

किस सिन दिनै मान्दिनन् सोनाक्षी सिन्हा

बलिउडमा चर्चित नाम शत्रुघन सिन्हा । उनलाई नचिन्ने बिरलै छन् । उनै शत्रुघन सिन्हा र पुनम सिन्हाको छोरीको रुपमा २ जुन १९८७ मा जन्मिएकी हुन् बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हा । सोनाक्षी सिन्हा बलिउडकी जल्दी बल्दी नायिका हुन् । उनी जस्तो सुकै फिल्म खेल्न तयार हुन्नन् ।

उनलाई कुनै फिल्ममा खेल्न मन प¥यो भने पहिलो शर्त नै अचम्मको हुन्छ । उनको एउटा अचम्मको शर्त हुने गरेको छ फिल्म साईन गर्नु अघि । सोनाक्षी सिन्हा अनस्क्रिन किसिंग सीन शुट गर्न मान्दिनन् ।

उनका अनुसार किस सिन दिनको लागि उनलाई एकदमै असहज महसुस हुन्छ । अन्य नायिकालाई भने यो सामान्य कुरा हो । कतिपय त कथा अनुसार बेड सिन दिन पनि पछि पर्दैनन् । तर सोनाक्षी अहिलेको यो जमानामा पनि पहिलो शर्त त्यहि राख्छिन कि किस सिन नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर