पहिरोमा पुरिएर सुरक्षागार्ड खुमबहादुरको मृ त्यु भएपछि आज गाउँपालिका बन्द — OSNepal

पहिरोमा पुरिएर सुरक्षागार्ड खुमबहादुरको मृ त्यु भएपछि आज गाउँपालिका बन्द

LC (KTM) July 11, 2021 0

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ । ऋषिङ–८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते पहिरोमा पुरिएर सुरक्षागार्ड खुमबहादुरको मृत्यु भएपछि आज गाउँपालिका बन्दवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो । उहाँको शव पहिरामा पुरिएको ११ घण्टापछि निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर