ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमाको दुखद निधन, छोरोलाइ भ्वाइस जिताउने सपना अधेरै छोडर बिदा भइन् — OSNepal

ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमाको दुखद निधन, छोरोलाइ भ्वाइस जिताउने सपना अधेरै छोडर बिदा भइन्

LC (KTM) July 11, 2021 0

काठमाडौं- कर्णराजको परिवार संगको कुराकानिमा कर्णराजकी आमाको एउटै सपना छोरालाइ भ्वाइसको विजेता बनेको हेर्न चाहाने थियो । त्यो चाहना उनले हेर्न सक्ने छैनन् । किनभने उनी यो संसारबाट बिदा भएकी छन् । आमाको सपना सबै भएर पुरा गर्ने कर्णका दाजुले बताएका छन् ।कर्णराज २ वर्षको हुदा बुबा गुमाइसकेका थिए ।

बुबाको मायाबाट बचिंत भएका कर्णले आमाको सपना समेत पुरा गर्न सकेनन् । कर्ण एक सामान्य परिवारमा हुर्किएर आफ्नै दुःखमा भ्वाइसको यात्रामा पुगेका थिए । करिव १५ बर्ष अघाडि ठुलो सपना बोकेर काठमाडौँ छिरेका कर्ण दिउसो गित गाँउने र राति ट्याक्सि चलाउने काम गर्छन् ।

कर्ण आमा र आफ्नो सपना पुरा गर्न भ्वाइसको यात्रामा थिए । आमाको निधन भएपछि कर्ण गहिरो शोकमा डुबेका छन् । कर्णका दाइले अब कर्णलाइ दर्शकको माया र साथले मात्रै विजेता बनाउने बताएका छन् ।आमाको अन्तीम इच्छा नै छोरालाइ बिजेता देख्न चाहेको कुरा बोलेको अन्तरवार्ता अहिले भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर