२ वटी प्रेमिका चाहिने बिनाको प्रेमिको नियत नै ठीक देखिएन, बाहिरियो प्रबेशको ड,रलाग्दो रहस्य- भिडियो सहित — OSNepal

२ वटी प्रेमिका चाहिने बिनाको प्रेमिको नियत नै ठीक देखिएन, बाहिरियो प्रबेशको ड,रलाग्दो रहस्य- भिडियो सहित

LC (KTM) July 11, 2021 0

२१ वर्षीया विना सापकोटा गैंडाकोट मै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्। विनाले प्रवेशलाई ५ वर्षदेखि प्रेम गर्दै आएको बाबुले पनि स्विकारेका छन् । यसअघि नै भा,ग्ने तयारीमा रहेका यो जोडीलाई पारिवारिक सहमतिमा उमेर पुगेपछि विबाह नै गरिदिने सल्लाहमा बिनाका बुवा जयश्वर सापकोटाले छोरीलाई थमाएर राखेको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् ।

विना हरा,एको दिन जयश्वर सापकोटा र प्रवेश दुवै प्रहरीलाई जानकारी गराउन प्रहरी कार्यालय पुगेका थिए हिरा,सतमा रहेका प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ । उनले अहिले नै विनासँग विबाह गर्ने प्रस्ताव राखेको भएता पनि परिवारले अझै २ वर्ष कुर्नका लागि आग्रह गरेको थियो । बिना अनि प्रबेशको यो घट,नाको बारेमा धेरैले आफ्नो बिचार राखेका छन यसै क्रममा सगरमाथा आरोही तथा प्रखर वक्ता बिजय घिमिरेले पनि आफ्नो बिचार राखेका छन । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर