भारी वर्षापछी आएको पहिरोमा परी ९ जनाको मृत्यु, २० बेपत्ता — OSNepal

भारी वर्षापछी आएको पहिरोमा परी ९ जनाको मृत्यु, २० बेपत्ता

LC (KTM) July 11, 2021 0

एजेन्सी । जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार पहिरोमा परी २० जना बेपत्ता भएका छन् । भारी बर्षाले पानी बस्तीमा पसेकाले हजारौं घर डुबानमा परेका हुन् ।

यसैबीच बर्षा र पहिरोको चपेटामा परेका जनातामाथि सहानुभुती प्रकट गर्दै प्रधानमन्त्री योशीहिदेले संयमता अपनाउन आग्रह गर्नुभएको छ । यसैबीच बर्षा र पहिरोको चपेटामा परेका जनातामाथि सहानुभुती प्रकट गर्दै प्रधानमन्त्री योशीहिदेले संयमता अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री योशिहिदेले प्रभावित जनताका लागि उचित राहत दिन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर