काठमाडौं । हलिउडकी प्रख्यात गायिका तथा तथा सेलेना गोमेज प्रेममा परेकी छन् । उनी जेन मलिकसँग प्रेममा रहेको चर्चा चल्न थालेको छ ।
इन्स्टाग्राममा सर्वाधिक फलो गर्ने महिला बनेर रेकर्ड बनाएकी सेलेना र जेनले एकले अर्कोलाई फलो गरेसँगै उनीशरुबीच सहकार्यसँगै अफेयरको चर्चा चलेको हो ।
मलिकले सेलेनालाई इन्स्टाग्राममा फलो मात्र गरेनन्, सेलेनाकी आमा त्रिशा मलिकले पनि गायकलाई फलो गरेको देखिएको छ । त्यस्तै उनीहरले आगामी प्रोजेक्टको लागि सँगै काम गर्ने खबर समेत बाहिर आएको छ ।
यहि कारण पनि यी दुई बिच प्रेम सम्बन्भ रहेको अनुमान गरिएको हो । सेलेना जस्टिन बिबरसँगको अफेयर टुटेपछि एक्लैछिन् भने गायक मलिक पनि गिगी हदिदसँगको वैवाहिक विग्रिएपछि एक्लै छिन् ।