रबि लामिछानेले जनमैत्री आस्पताल मेरो हैन भनेपछि... — OSNepal

रबि लामिछानेले जनमैत्री आस्पताल मेरो हैन भनेपछि…

LC (KTM) July 10, 2021 0

केहि दिन अगाडी पत्रकार रबी लामिछनेले आफ्नो आ,लोचना भएपछी आफ्नो भनाइ स्पष्ठ राखेका छन उनले भनेका छन ” कसैलाई स्पष्टी,करण दिन होईन, शुभेच्छुकहरुको भावनाको सम्मान गर्दै कसैमा भ्र,म नपरोस् भनेर निकै समय खर्च गरेर अलि लामो लेखेको छु ।

बुँदा बुँदा पढेर मात्र प्रतिक्रिया दिनु होला । त्यसैले आफुले चाहेको जस्तो मात्र सुन्न चाहनेहरुले नप,ढ्नु भए पनि हुन्छ । निकै लामो छ, समय खे,र जान्छ । बाँकी स्वतन्त्र जिज्ञाशुहरुका लागि प्रष्ट पार्ने प्रयास गर्दैछु ।”

“को,भिड प्रोटो,कल अनुसार उपचार गर्दा लाग्ने खर्च भन्दा बढी रकम बिरामीलाई तिराउने कुनै पनि अस्पतालका वि,रुद्ध म अग्र पंक्तिमा छु । जनमैत्रीको विषयमा त झनै नि,र्मम ढंगले अद्य्ययन गरिने छ । केही हप्तामा म आफ्नो कार्यक्रम लिएर फेरि आउदैछु, प्र,माण सहित गुना,सो लिएर आउनु होला ।

म तपाईंको साथमा छु । त्यति बेला प्रमाण सहित मेरै पनि जमेर बि,रोध गर्न पाइने कुराको ग्या,रेन्टी दिन्छु।” रबी लामिछानेले यस्तो कुरा लेखेपछी चलचित्र निर्देशक हरी उदासिले आफ्नो बिचार यसरि राखेका छन हेरौ उनको बिचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर