तीन वर्षका नाबालक विवेकको ह त्याका यि १५ वर्षीया किशोरीको हात रहेको भन्दै अनुसन्धान सुरु — OSNepal

तीन वर्षका नाबालक विवेकको ह त्याका यि १५ वर्षीया किशोरीको हात रहेको भन्दै अनुसन्धान सुरु

LC (KTM) July 10, 2021 0

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन् दुई घर।पूर्वतर्फको घर ह त्या आरोपित १५ वर्षीया शकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर विवेक बिष्टको। केही दिनअघि साढे तीन वर्षका विवेकको ह त्या भएको छ।विवेक ह त्याको आरोप शकुन्तलामाथि लागेको छ ।

उनीहरूको घर जाने बाटो एउटै छ। दुवै परिवारबीच छिमेकीको मात्रै होइन, पारिवारिक सम्बन्ध पनि छ।शकुन्तला र विवेकका बाजे दुई भाइ हुन्।उनीहरूको परिवारबीच खासै ठूलो झै झ गडा पनि छैन, थिएन ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

विवेकका बुबा दिलीपलाई दुई परिवारबीच ठूलै झ ग डा भएको सम्झना छैन।‘त्यस्तो ठूलै झै झ ग डा छैन, थिएन’, उनले भने, ‘नजिकै बस्दा सामान्य भनाभन हुने कुरा त हुन्छ नै।त्यस्तो कहिलेकाहीं हुन्थ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर