बलिउडकी चर्चित अभिनेत्री घरेलु हिंशाको शिकार , आमिर खानका सौतेनी भाईले यस्तो सम्म गर्ने गरेको अभिनेत्री ईवाको खुलासा — OSNepal

बलिउडकी चर्चित अभिनेत्री घरेलु हिंशाको शिकार , आमिर खानका सौतेनी भाईले यस्तो सम्म गर्ने गरेको अभिनेत्री ईवाको खुलासा

LC (KTM) July 09, 2021 0

टेलिभिजनको पपुलर शो बडे अच्छे लगते है की ईवा ग्रोवरलाई टेलिभिजन तथा फिल्म जगतमा सबैले चिन्छन् । तर उनको ब्यक्तिगत जिवनको बारेमा शायदै कमै लाई मात्र थाहा छ । ईवाले हैदर अली खान संग बिबाह गरेकी थिईन् ।

हैदर अलि खान दिग्गज फिल्ममेकर ताहिर हुसैनका छोरा तथा बलिउडका सुपरस्टार आमिर खानको सौतेनी भाई थिए । हैदर र ईवाको बिबाह भएको केही बर्ष पछि उनीहरुको एक छोरी निष्ठाको जन्म भएको थियो । छोरी जन्मिए पछि उनीहरु बिच धेरै मतभेद तथा लडाई सुरु भयो र अन्तिममा उनीहरुले डिर्भाेस गरे ।

ईवाले एक अन्र्तबार्ताका क्रममा आफ्नो डिभोर्स बारे भनेकी थिईन्– मैले अप्रिल २००८ मा डिभोर्स दिए । कोही संग पनि जिवनमा मलाई जस्तो हुनु राम्रो कुरा होईन् । यो एकदमै असह्य थियो त्यसैले म त्यो स्थिती बाट छुटकारा पाउन चाहान्थे । उनले आफ्नी आमा आफ्नो लागि तागत भएको बताईन् । यस्तो स्थितीमा आमाले नै आफुलाई धेरै सहयोग गरेको उनको भनाई थियो ।

ईवाका अनुसार उनीमाथि घरेलु हिंशाको सामना गर्नुपरेको बताईन् । उनको यो खुलासा संगै फिल्म उद्योगमा सनसनी मच्चिएको थियो । बिबाह भएको १० बर्ष सम्म आफुले सम्बन्धलाई बचाएरै राख्न खाजेको तर अति नै भएपछि सम्बन्ध बिच्छेद गरेको उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर