सहमतिको प्रयास भइरहेकाले आज भोलीमा नै निष्कर्षमा पुग्छौँ : शंकर पोखरेल — OSNepal

सहमतिको प्रयास भइरहेकाले आज भोलीमा नै निष्कर्षमा पुग्छौँ : शंकर पोखरेल

LC (KTM) July 09, 2021 0

काठमाडौँ २५ असार । पार्टी एकताको लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कार्यदलका सदस्य शंकर पोखरेलले सहमतिको प्रयास भइरहेकाले आज भोलीमा नै निष्कर्षमा पुग्ने बताएका छन् ।

बैठकबाट बाहिरिने क्रममा नेता पोखरेलले सम्भवतः आज भोलि नै टुंग्याउँने भनेका हुन् । सोमबार देखि पार्टी एकताको लागि भन्दै निरन्तर बैठक बसिरहेको नेकपा एमालेका कार्यदलका सदस्यहरु भने पार्टी उकता हुनेमा आशावादी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर