एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि शुरु — OSNepal

एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि शुरु

LC (KTM) July 09, 2021 0

काठमाडौँ २५ असार । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि शुरु भएको छ ।

केहि दिन यता लगातार पार्टी एकताको लागि निरन्तर प्रयास गर्दै आएका दोस्रो तहका नेताहरुको कार्यदलको बैठक अहिले केहि बेर अगाडी मात्र शुरु भएको हो ।

हिजो साँझ बसेको कार्यदलको बैठकले नै अन्तिम निष्कर्ष दिने भनिए पनि बैठक विना निष्कर्ष सकिएपछि आज फेरि बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर