मन्त्रालयको गाडीभित्र यौ न क्रियाकलाप गरिरहेको अबस्थामा दुई पुरुष र एक महिला नि र्वस्त्र अवस्थामा समातिए — OSNepal

मन्त्रालयको गाडीभित्र यौ न क्रियाकलाप गरिरहेको अबस्थामा दुई पुरुष र एक महिला नि र्वस्त्र अवस्थामा समातिए

LC (KTM) July 09, 2021 0

काठमाडौं- जङ्गलमा रोकिराखेको मन्त्रालयको गाडीभित्र यौ न क्रियाकलाप गरिरहेको अबस्थामा दुई पुरुष र एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाङ्ग्रेटार घरभई भक्तपुर बस्ने ४१ वर्षीय गाडी चालक, सुनकोशी गाउँपालिका(६ का ३८ वर्षीय उनका नातेदार र दोलखाकी २१ वर्षीय युवती रहेको बताइएको छ ।

बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र उनीहरु ‘रंगेहात’ पक्राउ परेका हुन् । गस्ती गएको प्रहरीले प्रदेश ३(०१(००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई नि र्वस्त्र पक्रा उ गरेको हो ।

प्रहरीले चालक र युवतीलाई बुधबार राति नै पक्रा उ गरेको हो । चालकका नातेदार प्रहरी देख्ने बित्तिकै फरार भएका थिए। उनलाई बिहीबार नियन्त्रणमा लिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर