पहिरामा पुरिएको ११ घण्टापछि श व फेला, भाग्न खोज्दा हिलोमा गाडेको चप्पल तान्दा पहिरोले पुरिहाल्यो — OSNepal

पहिरामा पुरिएको ११ घण्टापछि श व फेला, भाग्न खोज्दा हिलोमा गाडेको चप्पल तान्दा पहिरोले पुरिहाल्यो

LC (KTM) July 09, 2021 0

तनहुँ । तनहुँमा पहिरोमा पुररिएर बेपत्ता बनेकाको श ब ११ घण्टा पछि फेला परेको छ ।  बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको प्रहरीेले जनाएको छ । ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको श  व ११ घण्टापछि फेला परेको हो ।

बिहान साढे ५ बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरा खस्दा पुरेको थियो ।घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएका थिए र घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा पहिराले पुरिएको स्थानीयवासीले बताएका छन् । मृ तकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर