पुलिस दाजु, यसमा कसैको दोष छैन यो सब म आफैले गरेको भन्दै यस्तो नोट छाडेकी रहिछन् जेनीले — OSNepal

पुलिस दाजु, यसमा कसैको दोष छैन यो सब म आफैले गरेको भन्दै यस्तो नोट छाडेकी रहिछन् जेनीले

LC (KTM) July 09, 2021 0

काठमाडौं-काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा नायिका जेनी कुँवरको बिहीबार आ त्मह  त्या गरिन् । उनले सुसाइड नोट लेखेर आ त्मह  त्या गरिन् । सु सा इड नो टमा जेनीले आफ्नो मृ  त्युमा ‘कसैको दोष नभएको’ र आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन् ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ । ढोकामा किला ठोकेर डोरीको  पा  सो लागेको अवस्थामा जेनीको श व भेटिएको थियो । उनले श्रीमान अपार्टमेन्टमा नभएको बेलामा यस्तो बाटो रोजेकी थिइन् । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर