रहिनन् जीवनदाता सहित दर्जन बढी फिल्ममा अभिनय गरेकी नायिका जेनी कुँवर — OSNepal

रहिनन् जीवनदाता सहित दर्जन बढी फिल्ममा अभिनय गरेकी नायिका जेनी कुँवर

LC (KTM) July 08, 2021 0

काठमाडौं- नायिका जेनी कुँवरले आ त्मह  त्या गरेकी छिन् । उनले काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आ त्मह  त्या गरेको बताइएको छ । विगत १ बर्षदेखि डि प्रेशनमा रहेकी जेनीले डि प्रेशनका कारण आ त्मह  त्या गरेको हुन् सक्ने बताइएको छ । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । केही अघि उनको पशुपति परिसरमा नै विवाद समेत भएको थियो ।

प्रहरीका अनुसार, जेनीको ‘सुसा  इड नोट’ समेत भेटिएको छ । सु सा इड नोटका के लेखेकी छन् भन्ने बारे भने प्रहरीले केही खुलाएको छैन् । प्रहरी यतिबेला अपा र्टमेन्ट पुगेर घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् । उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर