प्रधानमन्त्री ओलीले बुझाए, मन्त्रिपरिषद् विस्तारको गरेको विषयमा सर्वोच्चमा लिखित जवाफ (पत्रसहित) — OSNepal

प्रधानमन्त्री ओलीले बुझाए, मन्त्रिपरिषद् विस्तारको गरेको विषयमा सर्वोच्चमा लिखित जवाफ (पत्रसहित)

LC (KTM) July 08, 2021 0

काठमाडौँ २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गरेको विषयमा सर्वोच्च अदालतलाई लिखित बुझाएका छन् ।

संसद विघटन गरेर मन्त्रिपरिषद् विस्तार गरेपछि नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीसँग सर्वोच्चले लिखित जवाफ पेश गरेको थियो । ओलीले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जावफ सर्वोच्चलाई पेश गरेका हुन् ।

सर्वोच्चले अन्तरिम आदेशमार्फत मन्त्रिपरिषद् विस्तार समेत बदर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर