दाङमा निरन्तरको वर्षाले घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु — OSNepal

दाङमा निरन्तरको वर्षाले घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु

LC (KTM) July 08, 2021 0

अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका– १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरीसहित उनकी नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् ।

घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै शिशुको शव परीक्षण लागि प्रतिष्ठानमा राखिएका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर