समायोजनका नाममा धेरै जिल्लामा मनपरी क्रियाशील बाँडेको विषयमा पौडेल पक्षको बैठक जारी — OSNepal

समायोजनका नाममा धेरै जिल्लामा मनपरी क्रियाशील बाँडेको विषयमा पौडेल पक्षको बैठक जारी

LC (KTM) July 08, 2021 0

काठमाडौँ २४ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ ।

पार्टीमा जारी क्रियाशील सदस्यताका विषयमा विवाद भएपछि त्यस विषयको समाधान गर्न पौडेल पक्षले करिब १ घण्टादेखि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक रहेको छ बैठकमा वरिष्ठ नेता पौडेल सहित महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरूको सहभागिता रहेको छ भने समायोजन समिति र क्रियाशील छानविन समितिमा रहेका नेताहरूलाई
समेत बैठकमा बोलाइएको छ ।

समायोजनका नाममा धेरै जिल्लामा मनपरी क्रियाशील बाँडेको विषयमा बैठक केन्द्रित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर