काठमाडौं । अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा परी सामान्य घाइते भएकी छन् ।आआर क्याम्पस अगाडि स्कुटर दुर्घटनामा परी उाी घायते भउकी हुन् । उनको खुट्टामा सामान्य चोट लागेको बताइएको छ ।
उनी स्नातकोत्तर तहको परीक्षा दिन जाँदा आफैले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी हुन् । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । प्रेम गीतबाट डेब्यु गरेकी उनले मेरी मामुमा पनि अभिनय गरेकी छन् ।