यि एक एडल्ट मोडलले आफ्नो हट फोटो बेचेर चुनावमा मेयर पद जितिन् — OSNepal

यि एक एडल्ट मोडलले आफ्नो हट फोटो बेचेर चुनावमा मेयर पद जितिन्

LC (KTM) February 09, 2023 0

एक एडल्ट मोडल, राजनीतिमा प्रवेशका कारण चर्चामा छिन् । इक्वेडरको मेयरमा मोडल मारिया फर्नान्डा वर्गास विजयी भएकी छन् । विशेष कुरा के छ भने मोडलले आफ्ना ग्ल्यामरस तस्विर बेचेर पैसा उठाएर चुनावी प्रचारमा खर्च गरेकी छिन् ।मोडलले मेयर बन्नका लागि आफ्नो मोडलिङ करियरलाई पनि बिदा गरिन् ।

उनी जुनसुकै मूल्यमा मेयरको चुनाव जित्न चाहन्थिन् । त्यसैले उनले पैसा जुटाउन अनलाइन ग्लैमरस फोटोहरू बेचिन्। चुनावी प्रचारका क्रममा निकै मिहिनेत गर्नुपर्ने मोडलले बताइन् । माफरले ब्यूटी सैलुन पनि चलाउँदै आएकी छिन् र पत्रकारितामा डिग्री लिएकी छिन् ।

मेयर हुनुअघि उनी देशकै चर्चित मोडल थिइन्, तर मेयरको चुनावी प्रचार–प्रसार चर्किँदै गएपछि उनका प्रतिद्वन्द्वीले माफेरलाई कसैले गम्भीरतापूर्वक नलिने दाबी गरेका थिए । तर, सबैको दाबी गलत साबित भयो र माफेरले चुनाव जितिन् । विशेष कुरा के छ भने उनले आधाभन्दा बढी मत प्राप्त गरेकि थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर