ईटालीका एक हजार दर्शकले युरोकपको फाइनल हेर्न पाउने — OSNepal

ईटालीका एक हजार दर्शकले युरोकपको फाइनल हेर्न पाउने

LC (KTM) July 08, 2021 0

काठमाडौँ । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ईटालियन फुटबल टिम युरोकपको फाईनल प्रवेश गरेसँगै इटालीका दर्शकहरु खुशलिे फुरुगं छन् ।

गएरातीईङ्ल्याण्डले डेनमार्कलाई हराएर पहिलो पटक युरोको फाईनलमा स्थान बनाएसँगै इटालीले आइतबार ईङ्ल्याण्डसँग उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गर्नेछ । अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ । वेम्बली स्टेडियममा ईटालीका एक हजार दर्शकले युरो २०२० को फाईनल खेल प्रत्यक्ष हेर्न पाउने भएका छन् । यूईएफए र बेलायतका अधिकारीबीच भएको सहमती अनुसार १ हजार दर्शकलाई लण्डन भ्रमण गर्दै फाईनल खेल हेर्न दिइने सहमती भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर