अविरल वर्षासँगै आएको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध — OSNepal

अविरल वर्षासँगै आएको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध

LC (KTM) July 08, 2021 0

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । पानीको बहाव घटाउन प्रहरी र स्थानीयवासी खटिइरहेको उहाँले बताउनुभयो । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर