जब यि तेश्रोलिङ्गीले रुँदै सुनाइन् पिडा: सुन्नेका आँखा रसाए, दिल रोयो — OSNepal

जब यि तेश्रोलिङ्गीले रुँदै सुनाइन् पिडा: सुन्नेका आँखा रसाए, दिल रोयो

LC (KTM) July 07, 2021 0

नेपालमा धेरै तेस्रोलिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगाडी झापामा रुपक र अनुभबले बिबाहनै गरेका थिए। उनीहरुको चर्चा पनि मिडियामा धेरै बह्येको थियो । अहिले मोरंगको सुनबर्षी नगरपालिकाका एक युवा पनि खुलेर मिडियामा आएका छन । १७ बर्षको उमेर भएका युवाले खुलेर आफु तेस्रो लिंगी हु भन्दै आएका हुन् ।

सानै देखि केटिको फिलींग आएको र १७ बर्षको उमेर बाट आफु केटि बनेर हिड्न थालेको बताएका छन । साथै उनले खुलेर यौनको कुरा पनि भिडियोमा गरेको देख्न सकिन्छ । अहिले १७ बर्ष पुगेका युवाले आफुलाई घर र समाजले स्वीकार नगरेको बताउछन । कसरी यो अवस्थामा पुगे र कसरी यौन चाहना पुरा गर्छन भन्ने प्रस्नलाइ उनले सरल र खुलेर उतर दिएका छन ।

निकै मिठो बोल्ने तारा जसको भित्री कथा अनि व्यथा सुनेर सबैका आँखा रसाउँछन् । उनी सानै छँदा छक्का भनेर बुवाले पनि अर्कै श्रीमती लिएर फरार भएको बताउने उनले बोल्दाबोल्दै भक्कानो छोडेर रुन थालिन । बुबाले छोडेर गए आमाको छोरा बन्न सकिन भन्दै रोइन । आफ्नी अपाङ्ग आमाको सपना पूरा गर्ने बताउँदै आँखाभरि आँसु बनाइन । उनले आफ्नो कहानी रुदै रुदै यसरी सुनाइन । तलको भिडियोमा हेर्नुहोला आँखा रसाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर