समाचार संकलन गर्न गएका पत्रकार केसी प्रहरीको निर्घात कुटपीटबाट घाइते — OSNepal

समाचार संकलन गर्न गएका पत्रकार केसी प्रहरीको निर्घात कुटपीटबाट घाइते

LC (KTM) July 07, 2021 0

काठमाडौं २३ असार । समाचार संकलन गर्न गएका पत्रकार प्रहरीद्धारा कुटिएका छन् । चितवनकी सुजिता भण्डारीको मृत्युप्रकरणको विषयमा समाचार संकलन गर्न घटनास्थल पुगेका अन्लाइन टिभी ‘हेल्लो नेपाल’का पत्रकार मिलन केसीलाई प्रहरीले निघार्त कुटपटि गरी क्यामेरा समेत तोडफोड गरिदिएका छन् ।

लामो समय देखि त्रिकार पेशालाई अंगाल्दै आएका केसीले आफु पत्रकार हो भनेर परिचय पत्र देखाउँदा समेत प्रहरीले उनीमाथि प्रहरीले लात्तिले हान्दै लाठी समेत प्रयोग गरेकाले उनको घुँडामा गम्भिर चोट लागेको छ । पत्रकार केसी माथि भएको कुटपिटको विषयलाई लिएर अन्लाइन टीभि पत्रकार संघले भत्र्सना गर्दै प्रेस वक्तव्य समेत निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर