भान्सामा खाना पकाउदै गरेकी २४ वर्षीया विभादेवीलाई वि षालु सर्पले टो केपछि राती मच्चियो भागदौड — OSNepal

भान्सामा खाना पकाउदै गरेकी २४ वर्षीया विभादेवीलाई वि षालु सर्पले टो केपछि राती मच्चियो भागदौड

LC (KTM) July 07, 2021 0

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको थियो । सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर