सुजिता भण्डारी प्रकारणमा आयो दिदीको यस्तो कुरा उनले भावुक हुँदै बेली बिस्तार लगाइन,दिउँसो १२ बजेतिर कविताले मोबाइल हेर्दा बहिनीको ‘मिस कल’ आएको थियो । उनले फोन फर्काइन्, सुजिताले ह,तास मनस्थितिमा उठाइन् । ‘मलाई आँखामा प,ट्टी बाँ,धेर गाडीमा हालेर राखेका छन् । म अपह,रणमा परें ।’ बहिनीको कुरा सुन्ने बित्तिकै अता,लिएकी उनले के गर्ने कसो गर्ने भे,उ पाउन सकिनन् । बहिनीले फेरि थपिन्, ‘सिमरा चोकमा एउटा ट्याक्सी आयो, सौराहा जाने बाटो कता हो भनेर सोध्यो ।
थाहा छैन भनेपछि आँखामा के लगाइदिएर गाडीमा हाले ।’ कविताले भने अनुसार सौराहा चोक जाने बाटो थाहा छैन भनेपछि बहिनीलाई ‘तलाईं थाहा नभए कसलाई हुन्छ’ भन्दै गाडीमा हालिएको थियो । यति सुनाइनसक्दै फोन काटियो । उनले फेरि सम्पर्क गर्ने प्रयास गरिन् । तर ‘अनरि,चेबल’ आयो । सुजिताको यो बिषयमा प्रखर र स्पष्ठ वक्ता पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ उनले के के भनेका छन ।