'माओवादी केन्द्र' खारेजीको माग गर्दै पुर्व माओवादी बादलसहितका नेताहरुको निवार्चन आयोगमा उजुरी — OSNepal

‘माओवादी केन्द्र’ खारेजीको माग गर्दै पुर्व माओवादी बादलसहितका नेताहरुको निवार्चन आयोगमा उजुरी

LC (KTM) July 07, 2021 0

काठमाडौं । २३ असार । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै राम बहादुर थापा बादलसहित पुर्व माओवादी केन्द्रका नेताहरु निवार्चन आयोग पुगेका छन् ।

गत फागुन २३ गते सर्वोच्चले माओवादी र एमालेलाई अस्तित्वमा ल्याएपछि एमालेतिर लागेका बादलसहित टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट र प्रभु शाहलाई माओवादी केन्द्रले कारवाही गरी मन्त्री र सांसद पद खारेज गरेको थियो ।

समयमै महाधिवेशन नगरेको अवैधानिक पार्टीले जनताबाट निवार्चित सदस्यको पद खारेज गरेको भन्दै आयोग गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर