हुनेवाला ससुराले छोराकी प्रेमीकासँग सम्बन्ध बनाएको रहस्य खुल्यो, बच्चा कसको भन्ने विषयले खल्लबल्ल — OSNepal

हुनेवाला ससुराले छोराकी प्रेमीकासँग सम्बन्ध बनाएको रहस्य खुल्यो, बच्चा कसको भन्ने विषयले खल्लबल्ल

LC (KTM) January 27, 2023 0

काठमाडौं । हुनेवाला ससुराले छोराकी प्रेमीकासँग सम्बन्ध बनाएको रहस्य बाहिर आएपछि तनाव भएको छ । २८ वर्षका छोराको प्रेमिकाको बारेमा थाहा पाएपछि ४५ वर्षीय पुरुषले अनौठो जवाफ दिएका छन् ।

आफ्नो छोराको प्रेमिकाको बारेमा थाहा पाएपछि आफूलाई ‘अविश्वसनीय रूपमा अप्ठ्यारो’ महसुस भइरहेको उनले प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल साइट रेडिटमा आफ्नो कथा सुनाउँदै ५५ वर्षका बाबुले भनेका छन् छोराकी प्रेमीका मसँग डेटिङ एपमा भेट भएको बताएका छन् ।

उनले छोराकी प्रेमिकालाई दुई वर्षअघि डेटिङ गरेको उल्लेख गरेका छन् । ति युवतीले पछि बच्चा जन्मइन् । छोराको र उनको पनि ब्रेकअप भयो । तर उक्त वच्चा कसको हो भन्ने विषयले अहिले तनाव उत्पन्न भएको बताइएको छ । यद्यपी ति व्यक्तिले आफूले छोरालाई कुनै धोका नगरेको र आँफुलाई छोरालाई निकै माया गर्ने बताएका छन् ।

उनले भनेका छन् जब मैले मेरो छोरासँग यसबारे कुरा गरेँ, त्यो अवस्था कस्तो अनौठो थियो, तपाईं कल्पना गर्न सक्नुहुन्न। कुराकानी सहज थिएन । इमानदारीपूर्वक भन्नुपर्दा, मेरो छोरो धेरै भ्रमित र निराश थियो। मैले उसले मसँग चिच्याउने अपेक्षा गरेको थिएँ तर झटका यति ठूलो थियो कि उसले कडा प्रतिक्रिया दिएन। तर ऊ निकै गम्भीर भइसकेको थियो उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर