'निर्मला, भागीरथी, सुजता यो शिलशिला कहिलेसम्म’ भन्दै माइतिघरमा प्रर्दशन — OSNepal

‘निर्मला, भागीरथी, सुजता यो शिलशिला कहिलेसम्म’ भन्दै माइतिघरमा प्रर्दशन

LC (KTM) July 06, 2021 0

काठमाडौँ २२ असार । नौ दिन देखि वेपत्ता चितवनकी सुजिता भण्डारीको शव भेटिएपछि न्याय माग्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

माइतिघरमा भएको प्रर्दशनमा युवाहरुले ‘निर्मला, भागीरथी, सुजता यो शिलशिला कहिलेसम्म’ भन्ने प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् ।नौ दिन देखि वेपत्ता भण्डारीको शव आइतबार राप्ती नगरपालिकाको ब्रम्हस्थानी सामुदायिक बनमा शव भेटिएको हो ।

श व भेटिए लगत्तै पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याएर पोष्टमार्टम गरिएको भएता पनि श व परिक्षणको रिपोर्ट आउन बाँकी छ । उनको मृ त्युको कारण अझै खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर