धातुका गहनासहित दुई जना पक्राउ — OSNepal

धातुका गहनासहित दुई जना पक्राउ

LC (KTM) July 06, 2021 0

सिरहा २२ असार । झोलामा लुकाई राखेको अवस्थामा करिब ९ किलो ७ सय ग्राम चाँदी जस्तो देखिने धातुका गहना सहित प्रहरीले पक्राउ गरेको छ । प

क्राउ पर्नेमा झापा दमक नगरपालिका ३ बस्ने २८ बर्षीय मन प्रसाद गदाली र सिरहा गोलबजार नगरपालिका ३ बस्ने २७ वर्षीय श्याम विक रहेका छन् ।निजहरुलाई स्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्र।२–००४४ प १३२१ नम्बरको मोटरसाइकललाई सवार दुवै जनालाई उक्त गहनासहित पक्राउ गरेको हो ।

यस विषयमा थप निजहरुमाथि थप अनुशन्धान भइरहको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर