मध्यान्ह १२ बजेदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध — OSNepal

मध्यान्ह १२ बजेदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

LC (KTM) January 17, 2023 0

काठमाडौं, ३ माघ-नेपाल टेलिकमको मोबाइल सेवा मंगलबार अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवाअन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।

उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको हो । साथै, टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर