आज घट्यो सुनको मुल्य, हेर्नुहोस कतिमा हुँदेछ कारोबार ? — OSNepal

आज घट्यो सुनको मुल्य, हेर्नुहोस कतिमा हुँदेछ कारोबार ?

LC (KTM) January 10, 2023 0

काठमाडौं – साताको तेस्रो दिन दिन आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जजनाए अनुसार आज सुनको भाउ आज तोलामा ४ सयले घटेको हो । महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो सुनको मूल्य तोृलामा १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो । ,यस्तै आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

आजचाँदी २५ रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर