प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो — OSNepal

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो

LC (KTM) January 10, 2023 0

काठमाडौं, २६ पुस । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ३.५८ अंकले उकालोे लागेको छ । यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ ।

३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ३६ लाख ३७ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल २८ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ७ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर