छत्र शाहीले जुरेलीलाई समाउदा झापड हान्न पर्थ्यो भन्दै चर्चित रेस्लर भगवतीको कडा आक्रोश हेर्नुहोस — OSNepal

छत्र शाहीले जुरेलीलाई समाउदा झापड हान्न पर्थ्यो भन्दै चर्चित रेस्लर भगवतीको कडा आक्रोश हेर्नुहोस

LC (KTM) July 05, 2021 0

काठमाडौँ – केहि समय अगाडिको बिषय जुन हिलो कुस्ती थियो यस बिषयमा छत्र शाहीले जुरेलीलाई झ्याप्पै समाएर लडाउनु गलत हो भन्दै जुरेली कि साथि भगवती खड्काले कडा आक्रोश पोखेकी छिन ।

कलाकारहरु कहिले कहिँ आबेसमा आएर बोल्दा या भनौ आवेशमा आएर केहि गर्दा र बाहिरी पब्लिकले जस्तै केहि गर्न खोज्दा अलि बढी भयो भने बिबादमा आइहाल्छन। यो घटनामा पनि त्यस्तै भएको छ, सामान्यतया मनोरंजनको रुपमा गरिएको उक्त खेललाई अहिले बिबाद बनाइएको छ। नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।

यसै बिषयमा जुरेली की साथी र चर्चित रेस्लर भगवती खड्काले छत्रलाइ झापड हान्नु पर्ने बताएकी छिन। कहिले कहिँ धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’ विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन । भिडियो हेर्नुस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर