करिअर पिकअपमा गएका बेलामा आमा बनेकी आलियाले भनिन् - आमा बनेकोमा पछुतो छैन, म यो भन्दा खुसी कहिल्यै भएको छैन — OSNepal

करिअर पिकअपमा गएका बेलामा आमा बनेकी आलियाले भनिन् – आमा बनेकोमा पछुतो छैन, म यो भन्दा खुसी कहिल्यै भएको छैन

LC (KTM) January 02, 2023 0

एजेन्सी- बलिउड अभिनेत्री आलिया भट्टले आमा बनेकोमा कुनै पछुतो नभएको बताएकी छन् । एक भारतिय मिडियालाई दिएको अन्र्तवार्तामा उनले मनले गरेको निर्णय भएकाले करिअरको उत्कर्षमा रहेका बेला छोरी राहालाई जन्माउने निर्णले आफूलाई कहिल्यै पछुतो नहुने बताएकी छिन्।

आलियाले २०२२ मा आफ्नो करियरको पिकअप लिएकै बेला विवाह र लगत्तै आमा बन्ने निर्णय गरेकी थिइन्। उनले आमा नबनेपछि उनले छिटो निर्णल लिएको धेरैले बाउका थिए । उनले अन्र्तवार्तामा भनेकी छन् ‘जीवनमा सही वा गलत हुँदैन । मेरो लागि काम गर्ने कुरा अरू कसैको लागि काम नगर्न सक्छ। म सधैं मेरो हृदय पछ्याउने व्यक्ति भएको छु। तपाईले बनाएको योजनामा जीवन चल्दैन, जीवन आफैंले आफ्नो योजना बनाउँछ। तपाई हामीले त्यो बाटो पछ्याउने मात्रै हो। फिल्म हाखेस् वा अरु केहि मैले सधैं मनलाई निर्णय गर्न दिएको छु ।’

उनले आफुले झनै जीबनको सुन्दर निर्णय लिएको बताएकी छन् । म यो भन्दा खुसी कहिल्यै नभउको बताउदै बरु काम नपाए जर्गने उनले बताएकी छन् । आमा बनेपछि आफुलाई उत्तिकै मेन्टेन राखेकी उनले विवाह गरेको दुई महिनामै आलियाले आमा बन्ने निर्णय गरेकी थिइन। गत नोभेम्बरमा आलियाले छोरी राहालाई जन्म दिएकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर