नीतु कपुरले आफ्नो छोरा रणबीर कपुरलाई गरिन् यस्तो अपिल, भयो सामाजिक सञ्जालमा भाईरल — OSNepal

नीतु कपुरले आफ्नो छोरा रणबीर कपुरलाई गरिन् यस्तो अपिल, भयो सामाजिक सञ्जालमा भाईरल

LC (KTM) July 04, 2021 0

बलिउड अभिनेता रणबीर कपुरसंग उनकी आमा नीतु कपुरले एक अपिल गरेकी छिन् । नीतु कपुरको यो भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाईरल भएको छ ।

युवापीढी लाई आफ्नो प्यारेन्ट्सलाई सधै बातचित गर्न र उनीहरुलाई कल गर्नका लागि नीतुले आफ्नो छोरा रणबीरलाई आग्रह गरेकी छिन् । नीतुले आफ्नो छोरा रणबीर कपुरलाई पनि आफुलाई सधै फोन गर्न आग्रह गरेकी छिन् । नीतुले आफ्नो छोरा रणबीरलाई ब्यंग गर्दै यस्तो बताएकी हुन् ।

नीतुले दिईन खास म्यासेज

भिडीयोमा नीतु कपुरले भनेकी छिन्– छोरा, लकडाउन सकिए पछि के तिमी सबै योङस्टारहरु संग यो म्यासेज दिन सक्छौ कि उनीहरु आफ्नो प्यारेन्ट्सलाई दिनै फोन गर भन्न सक्छौ ।

सामाजिक सञ्जालमा ब्यस्त भईरहदा आफ्नो परिवारको लागि भनेर २ मिनेटको समय निकाल्न त सकिन्छ नि हैन ? नीतुले भिडीयो शेयर गर्दै लेखेकी छिन्– मलाई पुरा बिश्वास छ कि मेरो छोराले यो राम्रो म्यासेज राम्रो तरिकाले पु¥याउनेछ । अनि मलाई पनि फोन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर