प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो — OSNepal

प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

LC (KTM) January 01, 2023 0

काठमाडौं, १७ पुस । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ । यससँगै सूचक २०३७.२० विन्दुमा आएको छ ।२४ कम्पनीको कुल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ७५ हजार ६२२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २१ कम्पनीमा उकलो लागेको छ भने जम्मा २ को मूल्य घटेको र एक कम्पनी स्थिर छ । यता, १३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर