यी २३ वर्षकी हट मोडलको फेसबुक पेज ह्याक गरेर ह्याकरले अश्लिल सामाग्री शेयर गरेपछि — OSNepal

यी २३ वर्षकी हट मोडलको फेसबुक पेज ह्याक गरेर ह्याकरले अश्लिल सामाग्री शेयर गरेपछि

LC (KTM) December 31, 2022 0

काठमाडौं । तपाईले ह्याकरहरूबाट दुख पाउनु भएको छ रु ह्याकरहरूबाट दुख पाएका ब्यक्तिहरुले उनीहरुलाई जिन्दगी भरी सराप्न पछि पर्दैनन् । कारण हो ह्याकरको ज्यादती र उनीहरुले दिने दुख । जसमध्येकी एक हुन् चर्चित मोडल अपोलोनिया लेवेलिन ‘बार्बी’ ।

२३ वर्षीया बार्बी बेलायतको योर्कशायर निवासी हुन् । ‘बार्बी’को ह्उाकरले को फेसबुक पेज ह्याक गरेर पो,र्न सामग्री सेयर गरेपछि अहिले उनी निकै तनावमा छिन् । घटनापछि ‘बार्बीले आफूलाई निकै लाज लागेको बताइन् ।

मोडलले यो घटनाले आफ्नो करियरमा असर पर्ने डर लागेकोसमेत भित्री रहस्य खोल्दै भनिन् मेरो पेजमा ५।४ मिलियन फलोअर्स छन् । ह्याकरहरूले यस बिजनेस पृष्ठबाटै पोर्न सामग्री साझा गरेपछि मेरो जागिर गुम्यो ।

त्यसपछि उनमा मानसिक समस्या पनि देखिएको छ । ह्याकरले गरेको काम उनका फ्यानले बार्बीले नै गरेको भन्ने बुझेपछि उनी थप चिन्तामा छिन् । उनले यो घटना १४ डिसेम्बरमा भएको बताइन्, त्यसबेलादेखि उनी राम्ररी सुत्न सकेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर