९ वर्षको उमेरदेखि नै आफ्नै छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ — OSNepal

९ वर्षको उमेरदेखि नै आफ्नै छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

LC (KTM) July 04, 2021 0

बाँके२० असार ।आफ्नै छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा ४२ वर्षीय पुरुषलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका २ केगाँउ बस्ने ४२ वर्षीय पुरुष रहेका छन् । निजले आफ्नै १७ वर्षीया छोरीलाई विगत ९ वर्षको उमेरदेखि नै पटक पटक जबरजस्ती करणी गर्दै आएको र गत बुधबार बिहान समेत जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी राधापुर बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ हो ।

अहिले निजमाथि थप अनुशन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर