देशभर ४३ वटा खानेपानी आयोजना र १५ वटा पुलमा क्षति — OSNepal

देशभर ४३ वटा खानेपानी आयोजना र १५ वटा पुलमा क्षति

LC (KTM) July 04, 2021 0

काठमाडौं । संसद भवनमा शुरु भएको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री विष्णु पौडेलले पछिल्लो समय बाढी पहिरोको पुर्याएको मानव तथा भौतिक क्षतिको विषयमा सम्बोधन गरेका छन् ।

सिन्धुपाल्चोक, गोर्खा,मनाङका २७८ बाढीपिडत लाई हेलिकम्पटरबाट उद्धार गरिएको जानकारी दिएका पौडेले १५ वटा पुलमा क्षति पुगेको समेत जनाएका छन् । पौडले दिएको जानकारी अनुसार पुर्वका खोलाहरुमा बाढी आउँदा २ सय घर डुवानमा परेको छ ।

देशभर ४३ वटा खानेपानी आयोजनमा क्षति पुगेको छ ।कास्की, मनाङ र सिन्धुपाल्चोक लगायतका जिल्लाका साना ठुला गरी २५ जलविद्युत आयोजनामा आशिंक क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर