इमरान हाश्मीसंग बेड सिन दिएकी अभिनेत्री ईशाले बेडरुमबाटै दिईन् यस्तो कामुक पोज — OSNepal

इमरान हाश्मीसंग बेड सिन दिएकी अभिनेत्री ईशाले बेडरुमबाटै दिईन् यस्तो कामुक पोज

LC (KTM) December 28, 2022 0

बलिउडकी सुपरहट अभिनेत्री भनिने ईशा गुप्ताको लुक्सको चर्चा जताततै छ । सामाजिक सञ्जालमा कहिले बिकिनी अवतारमा देखिएकी अभिनेत्री भने कहिले भारतीय अवतारमा आएर फ्यानलाई चकित पार्छिन् । यसपटक ईशा गुप्ताले बेडरूमको फोटो सेयर गरेकी छिन् ।

यो तस्बिरमा अभिनेत्रीले क्यामेराको अगाडि स्पगेटी लगाएर यस्तो बोल्ड लुक्स दिईरहेकी छिन् कि तस्विरले आतंक मच्चाएको छ । ईशाले यो तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछि हंगामा मच्चियो । फोटोमा ईशा गुप्ताको यो लुक देखेर फ्यान पागल बनेका छन् । अभिनेत्रीको सुन्दरताको तारिफ गर्दा पनि फ्यान थाक्दैनन् ।

यस तस्बिरमा ईशा गुप्ता बेडमा पल्टिएको देखिएकी छिन् । तस्बिरमा नायिकाले कालो रंगको डिपनेक स्पेगेटी लगाएकी छिन् र पल्टिएर यस्तो पोज दिईरहेकी छिन् कि उनलाई देखेर फ्यानहरू उत्तेजित भएका छन् । अभिनेत्रीको यो तस्बिर हेर्ने जो कोही ईशाको किलर लुकको पागल भएका छन् ।

यसअघि इशा गुप्ताले फोनको टर्च बालेर बोल्ड भिडियो खिचेकी थिइन् । भिडियोमा ईशा गुप्ताले रिभिलिंग ड्रेस लगाएकी मात्रै देखिएकी थिइनन्, फोनको टर्च बालेर ऐनाको अगाडि यस्तो काम गरेको देखिएकी थिइन् कि उनलाई देखेर फ्यानहरू उत्साहित भएका थिए ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने, ईशा गुप्ता पछिल्लो पटक वेब सिरिज ‘आश्रम ३’ मा देखिएकी थिइन् । यस वेब सिरिजमा ईशाले बाबा निरालासँग यस्ता दृश्य दिएकी थिइन् जसको स्क्रिनसट निकै चर्चित भएको थियो । यसबाहेक ईशा गुप्ताले इमरान हाश्मीसँग धेरै फिल्ममा बेड सिन दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर