कुनै बेला सागरले भरिएको थियो ‘मंगल ग्रह ! — OSNepal

कुनै बेला सागरले भरिएको थियो ‘मंगल ग्रह !

LC (KTM) December 23, 2022 0

एजेन्सी- सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर रहेको नया अध्यनले देखाएको छ । युनिभर्सिटी अफ कोपनहेगनले केही दिनअघि प्रकाशित गरेको अध्ययनले यस्तो देखाएको हो ।

अध्ययअनुसार साढ चार अर्ब वर्षपहिले मंगल ग्रहमा ३०० मिटर गहिरो रहेको थियो । पहिलो १० करोड वर्षमा भएको भनिएको यो मंगल ग्रहको विकासको अर्को रोचक पक्ष क्षुद्रग्रहहरूले जैविक अणुहरू पनि बोकेका छन्, जुन जीवनका लागि जैविक रूपमा महत्त्वपूर्ण छन् त्यस समयमा मंगल ग्रहमा बरफले भरिएको क्षुद्रग्रहको बाढी रहेको अभ्ययनले देखाएको छ ।

मंगल ग्रहमा पानीको अतिरिक्त एमिनो एसिड जस्ता जैविक रूपमा महत्वपूर्ण यौगिकहरू पनि आफूसँगै लगेको अध्ययनमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर