एकै दिन गोरखा र धादिङमा गरी चार जनाको मृ त्यु — OSNepal

एकै दिन गोरखा र धादिङमा गरी चार जनाको मृ त्यु

LC (KTM) July 03, 2021 0

काठमाडौँ, १९ असार – पहिरामा पुरिएर आज गोरखा र धादिङमा गरी चार जनाको मृ त्यु भएको छ । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ का ८० वर्षीय रमन पाण्डे र श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृ त्यु भएको प्रहरीले जनाइएको छ ।

यस्तै धादिङ जिल्लाको वेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलास्थित सडकमा खसेको पहिरोमा परी भारत घर भएकी ४३ वर्षीया सोनी देवी र अर्का एक पुरुषको सोही पहिरोमा खसेको ढुङ्गा लागेर एक पुरुषको पनि ज्यान गएको जनाइएको छ । उक्त पहिरोमा परी सडकमा गुडिरहेको बा १२ च ७१५६ नम्बरको म्याजिकसहित पाँच वटा सवारी साधनमा क्षति भएको छ । अन्य तीन घाइते भएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर